Back
Field Marketing
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
2
Salary
Negotiable
Apply Before
04 Nov, 2026
(
2 days from now)
Job Description
कर्मचारी आवश्यकता!!
पद: फिल्ड कर्मचारी (२ जना)
काम गर्ने स्थान: पहलमानपुर, कैलाली
सेवा सुविधा: तलब + पेट्रोल खर्च + बस्ने सुविधा
कार्य विवरण:
- सहकारीका सदस्य तथा ग्राहकहरूलाई भेटघाट गर्ने।
- सदस्यहरूबाट बचत संकलन गर्ने।
- ऋणको किस्ता संकलन तथा फलोअप गर्ने।
- नयाँ सदस्यहरू थप गर्ने तथा सहकारीको सेवा प्रवर्द्धन गर्ने।
- दैनिक फिल्ड रिपोर्ट तथा अभिलेख तयार गर्ने।
- सदस्यहरूसँग राम्रो सम्बन्ध कायम राख्ने।
आवश्यक योग्यता:
- न्यूनतम +२ उत्तीर्ण।
- राम्रो बोलचाल तथा सञ्चार सीप भएको।
- फिल्डमा गएर काम गर्न सक्ने।
- इमानदार, मेहनती तथा जिम्मेवार।
- अनुभव नभएकाले पनि आवेदन दिन सकिनेछ।
Contact number: 9814305785 || 9814305782