Back
Logo of A Coffee Shop

लेडी थेरापिस्ट

at A Coffee Shop
Dhangadhi
Private
Job Type
Full Time
Total Positions
5
Salary
Rs.17k ++
Apply Before
27 Apr, 2025 ( expired)

Job Description


पद: लेडी थेरापिस्ट

संख्या: ५ जना

स्थान: धनगढी

सेवा: महिला मात्रका लागि थेरापिस्ट सेवा दिने केन्द्र

काम गर्ने समय: बिहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म

तलब: रु. १७,००० +

Note : अनुभव आवश्यक छैन, कामको सम्पूर्ण तालिम हामी नै दिनेछौं

लक्षणहरू:

  • महिला उम्मेदवार मात्रको लागि
  • अनुशासित, इमान्दार र सेवा भाव भएको
  • अनुभव भए झनै राम्रो, तर अनुभव नभएकाले पनि आवेदन दिन सक्ने
  • टिममा काम गर्न सक्ने क्षमता हुनु आवश्यक

नोट:

हाम्रो थेरापिस्ट केन्द्र महिला ग्राहकहरूलाई मात्र सेवा प्रदान गर्ने हो। इच्छुक महिलाहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।

Apply for this job