Back
Logo of Reputed Company

News Reader & Editor (समाचार वाचक तथा सम्पादक )

at Reputed Company
Dhangadhi
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
20 Apr, 2025 ( expired)

Job Description

कर्मचारीको आवश्यकता – समाचार सम्पादक / अपडेट गर्ने 🖥️


📺 Position: News Reader & Editor (समाचार वाचक तथा सम्पादक )

📍 स्थान: Tharu TV


📝 जिम्मेवारीहरू:

समाचार पढ्ने (News Reading)

वेबसाइट तथा समाचार अपडेट

सामग्री सम्पादन

समाचार टोलीसँग सहकार्य गर्ने


🕒 कामको प्रकार: फुल टाइम

📞 सम्पर्क: इच्छुकले सिधै सम्पर्क गर्नुहोस्


✅ योग्यता:


राम्रो बोल्ने र लेख्ने क्षमता


क्यामेरामा न्युज पढ्न सहज महसुस गर्ने


वेबसाइट अपडेट तथा न्युज पब्लिशको सामान्य ज्ञान


अनुभव भएको राम्रो, नभए पनि इच्छुक र लगनशील व्यक्तिहरू स्वागतयोग्य


पत्रकारिता प्रतिको रुचि आवश्यक

Apply for this job