Back

Housekeeping for Restaurant
at A Coffee ShopJob Description
हामिलाई अत्तरिया को लागि काम गर्न जानेको सरसफाइ गर्ने महिला चाहिएको छ।
पद : सरसफाइ महिला
तलब : १२००० /-
काम : झाडु लगाउने / पुछा लगाउने
नाेट: काम गर्ने इच्छकले अफिसमा तुरुन्तै सम्पर्क गर्नुहोला।
पार्ट टाइम/फुल टाइम पनि काम गर्न मिल्ने !
यदि तपाईँ कामको खोजीमा हुनुहुन्छ तपाईँले गर्न सक्ने कामहरु हामी उपलब्ध गराउछौ
अफिसमा आएर कामको फिक्स गरेर जानुहोला।
आउने बेला आफ्नो नागरिकता बोकेर आउनुहोला।
स्थान ( Location ) :- Main Road , Dhangadhi , कैलाली पूल , एसएसपी पुलिस ऑफिस अगाडि ( New धनगढ़ी डेंटेल क्लिनिक को साइड बिल्डिंग) , धनगढी, कैलाली
Follows On Facebook : https://www.facebook.com/mohrainjobs
Follows On Website : www.mohrainjobs.com
Follows On Tiktok : https://www.tiktok.com/@mohrainjobs
विस्तृत जानकारीका लागि:-
Mohrain websoft PVt LTD
Contact Number : - 9814305785 || 9814305782 || 9868889118
Google Mape link Location : https://maps.app.goo.gl/QLs9QPi3n6AdiV9HA