Back

CT-Scan Technician
at Nisarga Hospital Pvt. Ltd
Dhangadhi -5
Private
Job Type
Full Time
Total Positions
2
Salary
तलब सुविधा :- हस्पिटलको नियमानुसार ।
Apply Before
24 Nov, 2024
(
expired)
Job Description
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
यस हस्पिटलका लागी तपसिल बमोजिमका कर्मचारीहरु आवश्यक परेको हुदा इच्छुक तथा योग्यता पुगेका व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र रित पूर्वको दरखास्त फाराम आहवान गरिन्छ ।
Post : - CT-Scan Technician
Qualification : - B.Sc. MIT विषय उर्तिण गरेको ।
■ पेश गर्नुपर्ने कागजातहरु :-
- शैक्षिक योग्यता अनुसारका मार्कशीट,
- सर्टिफिकेट तथा सम्बन्धित काउन्सीलको नविकरण भएको प्रमाण पत्र,
- नेपाली नागरीकताको प्रमाण-पत्र र
- काम गरेको भए अनुभवको प्रमाण पत्र साथ दरखास्त पेश गर्नुपर्नेछ ।
- अनुभवीलाई विशेष ग्राहेता दिईनेछ ।
■ तलब सुविधा :- हस्पिटलको नियमानुसार ।
■ उमेर :- १८ वर्ष पुरा भै ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
■ परीक्षाको किसिम :- मौखिक ।
थप जानकारीको लागि : - 9868889118 // 9814305782
Apply Now !!