Back
Digital Marketing
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
13 Aug, 2026
(
2 days from now)
Job Description
पदनाम: डिजिटल मार्केटिङ (Digital Marketing)
संख्या: १ जना
कार्यस्थल: धनगढी
तलब: आपसी समझदारी तथा अनुभवअनुसार
कार्य विवरण (Job Description):
मुख्य जिम्मेवारीहरू:
- कम्पनी तथा उत्पादनहरूको डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने।
- Facebook, Instagram, TikTok लगायतका सामाजिक सञ्जालका पेज व्यवस्थापन गर्ने।
- आकर्षक Social Media Content तथा पोस्ट तयार गर्ने।
- Digital Marketing Campaign तथा Online Promotion सञ्चालन गर्ने।
- Facebook/Instagram Ads सञ्चालन तथा व्यवस्थापन गर्ने।
- ग्राहकको Online Inquiry तथा Message को जवाफ दिने।
- बजार तथा प्रतिस्पर्धीहरूको Digital Marketing गतिविधि अध्ययन गर्ने।
आवश्यक योग्यता:
- कम्तीमा +२ वा स्नातक तह उत्तीर्ण।
- Digital Marketing सम्बन्धी ज्ञान तथा अनुभव भएको।
- Facebook, Instagram, TikTok लगायत Social Media Platform को राम्रो ज्ञान।
- Canva, Photoshop वा अन्य Design Tools को सामान्य ज्ञान भएकालाई प्राथमिकता।
- राम्रो Communication तथा Content Writing Skill।
- नयाँ कुरा सिक्न इच्छुक तथा Creative सोच भएको।
आवश्यक सीपहरू:
- Social Media Management
- Content Creation
- Facebook/Instagram Ads
- Basic Graphic Design
- Communication & Marketing Skills
- Trend तथा Audience Analysis
Contact number: 9814305785 || 9814305782