Back
Logo of Mohrain Jobs

Receptionist

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
25 Jul, 2026 ( 1 day from now)

Job Description

पदनाम: रिसेप्सनिस्ट (Receptionist)

पद: रिसेप्सनिस्ट (Receptionist)

संख्या: १ जना

कार्यस्थल: पुनर्वास

तलब: आपसी समझदारी अनुसार (Negotiable)



कार्य विवरण (Job Description):

मुख्य जिम्मेवारीहरू:

  • कार्यालय वा संस्थामा आउने ग्राहक तथा आगन्तुकलाई स्वागत गर्ने।
  • फोन कल, इमेल तथा अन्य सम्पर्कहरूको व्यवस्थापन गर्ने।
  • ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्ने तथा सम्बन्धित विभागमा समन्वय गर्ने।
  • अपोइन्टमेन्ट, बैठक तथा आगन्तुकहरूको रेकर्ड व्यवस्थापन गर्ने।
  • कार्यालयका फाइल, कागजात तथा अभिलेख व्यवस्थित राख्ने।


आवश्यक योग्यता:

  • कम्तीमा +२ उत्तीर्ण।
  • रिसेप्सन, ग्राहक सेवा वा प्रशासनिक क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता।
  • कम्प्युटर (MS Word, Excel, Email) को आधारभूत ज्ञान।
  • नेपाली तथा सामान्य अंग्रेजी भाषामा राम्रो सञ्चार गर्न सक्ने।


सेवा सुविधा:

  • आकर्षक तलब।
  • कम्पनीको नियमानुसार बिदा तथा अन्य सुविधा।
  • तालिम तथा करियर विकासको अवसर।



Contact number: 9814305782 || 9814305785 || 9869159472

Apply for this job

Suggested for you