Back
Logo of Mohrain Jobs

Sales & Marketing

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
8
Salary
Negotiable
Apply Before
30 Jun, 2026 ( 4 days from now)

Job Description

पदनाम: सेल्स एण्ड मार्केटिङ प्रतिनिधि

संख्या: ८ जना

कार्य क्षेत्र: धनगढी क्षेत्रभित्र (Cleaning Products)


मुख्य जिम्मेवारीहरू:

  • कम्पनीका क्लिनिङ उत्पादनहरूको बिक्री तथा प्रचार–प्रसार गर्ने।
  • नयाँ ग्राहक तथा व्यवसायिक साझेदारहरू खोज्ने।
  • बजार भ्रमण गरी अर्डर संकलन गर्ने।
  • ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने तथा बिक्री वृद्धि गर्ने।
  • उत्पादनको जानकारी तथा विशेषताबारे ग्राहकलाई जानकारी गराउने।
  • दैनिक बिक्री तथा बजार भ्रमणको प्रतिवेदन तयार गर्ने।
  • बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा काम गर्ने।

आवश्यक योग्यता:

  • कम्तीमा SEE/+2 उत्तीर्ण।
  • सेल्स तथा मार्केटिङ क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता।
  • राम्रो सञ्चार तथा प्रस्तुतीकरण क्षमता।
  • मेहनती, जिम्मेवार तथा लक्ष्यअनुसार काम गर्न सक्ने।
  • साइकल /मोटरसाइकल/स्कुटर चलाउन सक्ने तथा लाइसेन्स भएकालाई प्राथमिकता।


आवेदन दिने अन्तिम मिति: १ हप्ता भित्र


नोट: क्लिनिङ उत्पादनहरूको बिक्री तथा बजार विस्तारका लागि उत्साही र परिणाममुखी उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ।



Contact number: 9814305782 || 9869159472 || 9814305785

Apply for this job

Suggested for you