Back
Sales Boy & Sales Girl
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
2
Salary
Negotiable
Apply Before
27 Jun, 2026
(
1 day from now)
Job Description
पदनाम: सेल्स गर्ल / सेल्स ब्वाय
संख्या: २ जना
कार्यस्थल: गोल मार्केट
तलब: आपसी समझदारी
मुख्य जिम्मेवारीहरू:
- ग्राहकलाई स्वागत गर्ने तथा आवश्यक जानकारी प्रदान गर्ने।
- कम्पनीका उत्पादन तथा सेवाहरूको बिक्री गर्ने।
- ग्राहकलाई उत्पादनको विशेषता, मूल्य तथा प्रयोगबारे जानकारी दिने।
- बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा काम गर्ने।
- स्टोर/शोरुमलाई सफा, व्यवस्थित र आकर्षक राख्ने |
आवश्यक सीपहरू:
- ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने।
- बिक्री तथा प्रस्तुतीकरण क्षमता।
- सकारात्मक सोच तथा आत्मविश्वास।
- टिममा तथा व्यक्तिगत रूपमा काम गर्न सक्ने।
सेवा सुविधा:
- आकर्षक तलब।
- बिक्री प्रोत्साहन (Incentive)।
- कम्पनीको नियम अनुसार अन्य सुविधा।
Contact number: 9814305782 || 9869159472 || 9814305785