Back
Technician
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
2
Salary
Negotiable
Apply Before
14 Jun, 2026
(
2 days from now)
Job Description
पदनाम: फाइबर तथा इलेक्ट्रोनिक (वाटर फिल्टर) टेक्निसियन
संख्या: २ जना
स्थान: झलारी र धनगढी
तलब: आपसी समझदारी
मुख्य जिम्मेवारीहरू:
- फाइबर तथा इलेक्ट्रोनिक वाटर फिल्टर सिस्टमको जडान (Installation) गर्ने।
- वाटर फिल्टरको नियमित मर्मत तथा सर्भिसिङ गर्ने।
- खराबी (Fault) पहिचान गरी मर्मत तथा पार्ट्स परिवर्तन गर्ने।
- ग्राहकको घर/कार्यालयमा गएर टेक्निकल सपोर्ट प्रदान गर्ने।
- उपकरणको सही प्रयोग र मर्मतबारे ग्राहकलाई जानकारी दिने।
- कम्पनीको गुणस्तर र सुरक्षा मापदण्ड पालना गर्ने।
आवश्यक योग्यता:
- वाटर फिल्टर, इलेक्ट्रोनिक्स वा फाइबर सिस्टम
- बेसिक इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक ज्ञान।
- मोटरसाइकल/स्कुटर चलाउन सक्ने र लाइसेन्स भएको।
आवश्यक सीपहरू:
- समस्या पहिचान (Troubleshooting) गर्ने क्षमता।
- हातले काम गर्न सक्ने दक्षता।
- ग्राहकसँग राम्रो व्यवहार गर्ने क्षमता।
- एक्लै तथा टिममा काम गर्न सक्ने।
सेवा सुविधा:
- आकर्षक तलब तथा प्रोत्साहन (Incentive)
- आवश्यकताअनुसार यातायात सुविधा
- कम्पनीको नियमअनुसार अन्य सुविधा
Contact Number: 9814305785|| 9814305782