Back
Asst.Accountant
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
31 May, 2026
(
1 day from now)
Job Description
पद नाम: सहायक लेखापाल (Assistant Accountant)
कार्यस्थान: चौराहा
तलब: आपसी समझदारी
कार्य समय: 9 to 6
मुख्य जिम्मेवारीहरू:
- दैनिक आय–व्ययको अभिलेख राख्ने।
- बिल, भौचर तथा इनभ्वाइस तयार गर्ने र व्यवस्थापन गर्ने।
- बैंक कारोबार तथा खाताहरू मिलान गर्ने।
- लेखा सफ्टवेयर (जस्तै: Tally, Excel) मा डाटा इन्ट्री गर्ने।
आवश्यक सीप तथा क्षमताहरू:
- गणितीय तथा विश्लेषणात्मक क्षमता।
- विवरणमा ध्यान दिने बानी।
- समय व्यवस्थापन तथा जिम्मेवारीपूर्वक काम गर्ने क्षमता।
- इमानदार, मेहनती र विश्वासिलो।
रुचि भएका उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन दिन सक्नुहुन्छ।
Contact number: 9814305785 || 9814305782