Back
Logo of Mohrain Jobs

Waiter & Cook

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
4
Salary
Negotiable
Apply Before
08 May, 2026 ( 2 days from now)

Job Description

पद नाम: कुक र वेटर (Cook & Waiter)


कार्यस्थान: धनगढी

तलब: आपसी समझदारी

कार्य समय: Full Time


मुख्य जिम्मेवारीहरू:

कुक:


  • खाना गुणस्तर, स्वाद र प्रस्तुति सुनिश्चित गर्ने।
  • भान्साकोठाको सरसफाइ र स्वच्छता कायम गर्ने।
  • खाद्य सामग्रीको सही भण्डारण र व्यवस्थापन गर्ने।
  • खाद्य सुरक्षा नियमहरूको पालना गर्ने।

वेटर:

  • ग्राहकलाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने।
  • खाना तथा पेय पदार्थको अर्डर लिने।
  • अर्डर अनुसार खाना तथा पेय पदार्थ सेवा गर्ने।
  • टेबल तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने।
  • बिलिङ तथा ग्राहकको जिज्ञासामा सहयोग गर्ने।


आवश्यक सीप तथा क्षमताहरू:

  • राम्रो संचार तथा टीमवर्क सीप।
  • छिटो र जिम्मेवारीपूर्वक काम गर्न सक्ने क्षमता।
  • इमानदार, मेहनती र अनुशासित।


रुचि भएका उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन दिन सक्नुहुन्छ।

Contact Us: 9814305782 || 9814305785||

Apply for this job

Suggested for you