Back
Marketing
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
3
Salary
Negotiable
Apply Before
07 May, 2026
(
1 day from now)
Job Description
Staff Requirements!!
पद नाम: मार्केटिङ स्टाफ (Marketing Staff)
कार्यस्थान: धनगढी
तलब: आपसी समझदारी
कार्य समय: Full Time
मुख्य जिम्मेवारीहरू:
- कम्पनीका उत्पादन/सेवाहरूको प्रचार–प्रसार गर्ने।
- नयाँ ग्राहक तथा बजार खोज्ने।
- ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्ने।
आवश्यक योग्यता:
- मार्केटिङ वा सेल्स क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता।
- राम्रो संचार तथा प्रस्तुति सीप।
आवश्यक सीप तथा क्षमताहरू:
- आत्मविश्वासी र लक्ष्य–उन्मुख।
- ग्राहकसँग राम्रो व्यवहार गर्ने क्षमता।
- फील्डमा काम गर्न सक्ने क्षमता।
- टीममा काम गर्ने क्षमता।
- इमानदार, मेहनती र जिम्मेवार।
रुचि भएका उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन दिन सक्नुहुन्छ।
Contact Us: 9814305782 || 9814305785 ||