Back
Logo of Mohrain Jobs

Sales girl

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
3
Salary
Negotiable
Apply Before
07 May, 2026 ( 1 day from now)

Job Description

पद नाम: सेल्स गर्ल (Sales Girl)


कार्यस्थान: धनगढी

तलब: आपसी समझदारी

कार्य समय: Full Time


मुख्य जिम्मेवारीहरू:

  • सामानको प्रदर्शन तथा सजावट मिलाउने।
  • बिलिङ तथा भुक्तानी प्रक्रिया सम्हाल्ने।
  • पसल सफा र व्यवस्थित राख्ने।
  • स्टक व्यवस्थापनमा सहयोग गर्ने।
  • ग्राहकको गुनासो तथा जिज्ञासालाई समाधान गर्ने।


आवश्यक सीप तथा क्षमताहरू:

  • ग्राहकसँग राम्रो व्यवहार गर्ने क्षमता।
  • लक्ष्यअनुसार काम गर्न सक्ने क्षमता।
  • इमानदार, मेहनती र जिम्मेवार।
  • टीममा काम गर्न सक्ने क्षमता।


Contact Us: 9814305782 || 9814305785 ||

Apply for this job

Suggested for you