Back
Waiter/ Waitress
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
4
Salary
Negotiable
Apply Before
15 Jun, 2025
(
expired)
Job Description
We are hiring,
१. वेटर/वेट्रेस – अस्पताल क्यान्टिन
- संख्या: २ जना (पुरुष/महिला)
- स्थान: अस्पताल लाईन
- जिम्मेवारीहरू:
- खाना र पेय पदार्थहरू सर्व गर्नु
- टेबल र क्यान्टिन सफा राख्नु
- ग्राहकको अर्डर लिनु र आवश्यक परेमा भान्सामा सहयोग गर्नु
- राम्रो ग्राहक सेवा प्रदान गर्नु
२. वेटर/वेट्रेस – अस्पताल क्यान्टिन
- संख्या: २ जना (पुरुष/महिला)
- स्थान: हसनपुर
- जिम्मेवारीहरू:
- ग्राहकलाई समयमै खाना र पेय पदार्थ उपलब्ध गराउनु
- सरसफाइमा ध्यान दिनु
- भिडभाडमा भान्सा टिमलाई सहयोग गर्नु
- ग्राहकसँग सौम्य व्यवहार गर्नु
📞 For more information or to apply, contact:
Phone: 9814305785 / 9814305782