Back
Logo of Mohrain jobs

एकाउन्ट र बिलिङ सहायक

at Mohrain jobs
Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
17 May, 2025 ( expired)

Job Description

पद: एकाउन्ट र बिलिङ सहायक (Excel ज्ञान भएका)

स्थान: धनगढी

संख्या: १ जान

कामको प्रकृति:

डिपार्टमेन्ट स्टोरमा एकाउन्ट र बिलिङ सम्बन्धी कार्यमा सहयोग गर्ने। Excel को सामान्य ज्ञान अनिवार्य छ। फ्रेसरहरूलाई पनि स्वागत छ।

मुख्य जिम्मेवारीहरू:

  • बिल तयार पार्ने र ग्राहकलाई दिनु
  • दैनिक कारोबारको विवरण Excel मा राख्ने
  • खाताको अभिलेख मिलाउने
  • स्टोर म्यानेजरलाई आवश्यक रिपोर्टहरू तयार पार्न सहयोग गर्ने

योग्यता:

  • MS Excel को सामान्य प्रयोग गर्न जान्ने
  • अनुभव आवश्यक छैन (फ्रेसर पनि आवेदन दिन सक्ने)
  • इमानदार, जिम्मेवार र समयपालक

सम्पर्क:

सीधा सम्पर्क गर्नुहोस्: 9814305785

Apply for this job

Suggested for you