Back

भिडियो ग्राफर ( VIDEO GRAPHER )
at हेल्लो सुदूर मिडिया प्रा. लि.
एल. एन. चोक.
Private
Job Type
Full Time
Total Positions
1
Salary
२०,००० /- (बीस हजार )
Apply Before
09 Oct, 2024
(
expired)
Job Description
मिति २०८१ असोज १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीका लागि तपसिल अनुसारको योग्यता पुगेका उम्मेदवारहरुबाट सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी १५ दिन भित्र दर्खास्त आव्हान गरिन्छ ।
पद : भिडियो ग्राफर
संख्या : १ जना
शैक्षिक योग्यता : एसईई उत्तीर्ण वा सो सरह