
Food Delivery Boy Wanted
at Food Delivery ( www.mijhni.com )
Dhnagdhi , Kailali
Private
Job Type
Full Time
Total Positions
2
Salary
Negotiable
Apply Before
19 Nov, 2022
Job Description
जागिर खुलेको सुचना !!!
तलब: प्रोत्साहन, इन्धन, आदि संग कम्पनी नियम अनुसार। (Nprs .15000 +)
स्थान : धनगढ़ी ,कैलाली
स्थिति :Delevery Boy
योग्यता: 10+2 पास वा माथि
संख्या :- २ जना
समय : 11 Am to 9 pm
कामको विवरण:
• घर-घर गएर खाना , नास्ता , डेलीवेरी को जिम्मेवार।
• ग्राहकहरूलाई बारम्बार फलोअप गर्ने
अतिरिक्त आवश्यकता:
• २ पाङ्ग्रे सवारी साधन र लाइसेन्स हुनु पर्छ
अफ-आवरमा काम गर्ने समय लचिलोपन र बलियो इच्छाशक्ति भएका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्छन्।
TO APPLY :
All interested applicants are requested to submit their cv at email to mohrainjobs@gmail.com
or apply Through the website www.mohrainjobs.com
or contact: 9868889118