Back
Logo of A reputed business

Field Marketing Staff

at A reputed business
Dhangadhi
Private
Job Type
Full Time
Total Positions
15
Salary
Rs.700 per day
Apply Before
16 Jan, 2026 ( expired)

Job Description


कम्पनी: Hamro Dhangadhi

आवश्यक संख्या: 10–15 जना - Male / female


काम गर्ने क्षेत्र: धनगढी (टोल–टोल, गल्ली–गल्ली)

कामको विवरण (Job Description):

  • प्रत्येक टोल–टोल र गल्ली–गल्लीमा गई Hamro Dhangadhi को पोस्टर टाँस्ने
  • घर–घरमा गई घर बिक्रीमा छ कि छैन सोधपुछ गर्ने र आवश्यक विवरण संकलन गर्ने
  • नयाँ बन्ने घरहरूमा गई पसलका सामानहरूको मार्केटिङ गर्ने
  • संकलित जानकारी कम्पनीमा रिपोर्ट गर्ने

योग्यता (Requirement):

  • बोलचालमा राम्रो हुनुपर्ने
  • फिल्डमा काम गर्न इच्छुक
  • इमानदार र मेहनती
  • अनुभव नभए पनि सिक्न इच्छुक भए हुन्छ

तलब / ज्याला:

  • रु. 700/- प्रति दिन

सम्पर्क नम्बर:

📞 9814305785

Apply for this job